एउटा त्रसितको अङालोमा अर्को त्रसित; यो कस्तो त्रासदी । दोस्ती रेग्मी
यो कस्तो त्रासदी ।
अतीतको भुतघरमा नजाऊ;
तर्साउँछ।
भविस्यको भुमरीमा नजाऊ;
अल्मल्याउँछ।
वर्तमान नै तिम्रो सत्ता , सत्य र सामर्थ्य हो;
यसमा एक्लै टेक, एक्लै उभिए।
- दोस्ती रेग्मी
(Painting: The life line by Winslow Homer, 1884)
Comments
Post a Comment