मुस्कान र कविता

साथी: जिन्दगीले तिमीलाई के सिकायो?

म: दुःख।

साथी: कठै।

म: सोध्दैनौ, मैले आफैलाई के सिकाएँ?

साथी: रुन?

म: होईन, मुस्कुराउन।


************

साला, साहित्य भन्या के हो र।

एक पेग खाए,

दुइटा कविता मुफ्तमा मिल्छ।




Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी