तिमीले मेरो बारेमा कस्तो मिठो कुरा भन्यौ







सानो तिनो झगडाको बीच,

तिमीले मेरो बारेमा कस्तो मिठो कुरा भन्यौ;

तिमीले भन्यौ, 

"तिमी कस्तो मान्छे हो भन्ने मैले पहिलेनै जानेको हो के "

खैर, 

मेरो आधा जिन्दगी "म को हुँ?" भन्ने खोज्दैमा बित्यो। 

तैपनि ,

तिमीले मेरो बारेमा भनेको कुरा ,

न त म स्वीकार नै गर्न सक्छु,

न त म इन्कार नै गर्न सक्छु।  


(अध्यपान्त आफुलाइ आफैले जे भनेर चिनेको छ,

त्येही होइन भनेर चिन्नु नै आफुलाई सहि रुपमा चिन्नु रहेछ। )


“Knowing others is wisdom, knowing yourself is Enlightenment” – Lao Tzu

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी