झुट पकडिसकेपछिको आरोपित जस्तै

  


चेतनाको आँखाले

आफ्नै मनलाई हेर्छु।

आफ्नै विचारलाई हेर्छु।

कडा तर्कहरूका साथ आफ्नै वकालत गरिरहेको मन,

झुट पकडिसकेपछिको आरोपित जस्तै

मौनता साँधी दिन्छ,

र चुपचाप हराइदिन्छ।

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी