मन्दिर परिसरका देउताहरुलाई हेर्छु । डा. दोस्ती रेग्मी
मन्दिर परिसरका देउताहरुलाई हेर्छु । डा. दोस्ती रेग्मी
मन्दिर परिसरका देउताहरुलाई हेर्छु ।
देउताको पनि त दुस्मन हुँदो रहेछ;
देउता दानव बध गरिरहेछन्।
देउताको पनि त घरबार हुँदो रहेछ;
अर्धाङिनीसङ्ग मायलु समय ब्यतीत गरिरहेछन् ।
देउता पनि त एक्लो हुदोरहेछ;
धुम्धुम्ती ध्यानमा बसिरहेछन्।
डा. दोस्ती रेग्मी
Comments
Post a Comment